Explore the Radio Tinlal in shortly.

नेपाल दलित लयर्स फोरमको अध्यक्षमा अधिवक्ता मोहन साशंकर चयन

0

२०७८ चैत्र २६
रामेछाप – नेपाल दलित लयर्स फोरमको अध्यक्षमा अधिवक्ता मोहन साशंकर चयन हुनु भएको छ । राजधानीमा शुक्रबार सम्पन्न नेपाल दलित लयर्स फोरमको दोश्रो सम्मेलनले अध्यक्ष अधिवक्ता साशंकरको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा अधिवक्ताहरु भाजमान लामगादे, बालमाया विश्वकर्मा, चक्रमान विश्वकर्मा, महासचिवमा अधिवक्ता शैलेन्द्र अम्बेडकर हरिजन, सचिवमा अधिवक्ताहरु राम बहादुर मिजार, सुन्दर बहादुर स्नेही, सरस्वती नेपाल र कोषाध्यक्षमा वाल्मिकी आउजी चयन हुनु भएको छ । सदस्यहरुमा अधिवक्ता यमकुमार िददेल, रक्षा राम हरिजन, कुञ्जनी परियार, धनकाजी विश्वकर्मा, नारायण बढाप्रिर्थी, चिजा माया विश्वकर्मा, डाल बहादुर विश्वकर्मा र देवी सुनार चयन हुनु भएको छ ।

Leave A Reply

Your email address will not be published.