Explore the Radio Tinlal in shortly.
Browsing

Gallery

मन्थली खानेपानी उपभोक्ता समितिको लापरबाहीः नागरिक स्वच्छ पिउने पानीबाट वञ्चित

२०७९ जेठ १६ रामेछाप - रामेछाप जिल्लाको मन्थली खानेपानी तथा सरसफाई उपभोक्ता समितिको लापरबाहीका कारण सदरमुकाम मन्थलीका नागरिक स्वच्छ खानेपानीबाट वञ्चित भएका छन् । स्वच्छ खानेपानी पाउनुपर्ने नागरिकको हकलाई संविधानले ग्यारेण्टि गरेको छ । नेपालको संविधानको भाग ३ मा मौलिक हकको व्यवस्था छ । मौलिक हकअन्तर्गतको धारा ३५ मा रहेको स्वास्थ्यसम्बन्धी हकको…
Read More...