मतदाता परिचयपत्र हराए वा नष्ट भएमा फागुन २० गतेसम्म निवेदन दिन सकिने
६ फागुन २०७८रामेछाप - रामेछापका १ लाख ७७ हजारभन्दा बढी मतदाता कायम भएका छन् । जिल्लामा हालसम्म कायम भएको मतदाता संख्या १ लाख ७७ हजार ९१६ जना रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार हालसम्म!-->!-->!-->!-->!-->…