लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्कालाई आफ्नो पार्टीमा प्रवेश गराउने काँग्रेस सभापति कान्छारामको…
२०७८ चैत ११
रामेछाप - रामेछापको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालाई नेपाली काँग्रेस रामेछापले आफ्नो पार्टीमा ल्याउने तयारी थालेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेबाट निर्वाचित अध्यक्ष खड्कालाई तत्कालिन नेकपाले…