रामेछापमा मंगलबार ३६ जना कोरोना सङ्क्रमणमुक्त हुँदा, ७ जना सङ्क्रमित थपिए
माघ २५
रामेछाप- रामेछापमा मंगलबार ७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा ३६ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना भाइरस कोभिड–१९ को तेस्रो लहर सुरुभएपछि हालसम्म ४२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ३७५ जना कोरोना!-->!-->!-->!-->!-->…