पर्वतमा बन्यो नेपालकै पहिलो ‘स्काई क्याफे’
पर्वत : कालीगण्डकी नदीमाथि ‘द क्लिफ’ कम्पनीले नेपालमै पहिलोपटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको छ।कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनीले उक्त क्याफे सञ्चालनमा ल्याएको हो।‘द क्लिफ’का सञ्चालक राजु कार्कीका!-->…