Explore the Radio Tinlal in shortly.
Browsing Category

समाज

रामेछापमा कोभिडका कारण बन्द रहेका विद्यालय फागुन १ गतेदेखि खुल्ने

माघ २८ रामेछाप- रामेछापमा कोरोना भाइरस कोभिड–१९ का कारण बन्द रहेका विद्यालयहरु फागुन १ गतेदेखि सञ्चलन हुने भएको छ । शुक्रबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र रामेछापको बैठकले जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी

खुम्बु क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क आउने–जाने भइरहँदा सेवाग्राही सास्थी

माघ २७ रामेछाप- सोलुखुम्बुको खुम्बु क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदा सेवाग्राही मर्कामा परेका छन् । एक हप्तायतादेखि नेटवर्क आउने–जाने भइरहँदा खुम्बु क्षेत्रमा सञ्चार सेवा प्रभावित भएको स्थानीय बासिन्दाले बताएका हुन् ।