समता स्कुलको १३ कोठे भवन निर्माण हुँदै, नगरप्रमुख वस्नेतद्वारा शिल्यास
१४ फागुन २०७८रामेछाप - समता एजुकेशन ट्रस्ट द्धारा रामेछापको मन्थलीमा सञ्चालित समता स्कुलले १३ कोठे भवन निर्माण गर्ने भएको छ । नयाँ बन्न लागेको भवनको शुक्रबार सदरमुकाम मन्थलीमा आयोजित एक कार्यक्रमकाबीच मन्थली नगरपालिकाका नगर प्रमुख रमेश!-->…