मगर विद्यार्थी संघ रामेछापको अध्यक्षमा विर बहादुर राना मगर निर्वाचित,प्रत्यासी उम्मेदवार युवराज थापा मगर ५ भोटले पराजित ।
भाद्र २५
नेपाल मगर विद्यार्थी संघ रामेछापको अध्यक्षमा विर बहादुर राना मगर निवार्चित हुनुभएको छ । शनिबार रामेछापको मन्थलीमा सम्पन्न पाचाँै अधिवेशनबाट उहाँ निर्वाचित हुनुभएको हो ।
अध्यक्ष पदको लागी युवराज थापा मगर,विर बहादुर राना मगर र देवी थापा मगर गरी तीन जनाको उम्मेदवारी परेको थियो ।सर्वसहमतिमा अध्यक्ष चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा जानु…
Read More...