रामेछापमा आज ३६ जना कोरोना सङ्क्रमणमुक्त हुँदा, ७ जना सङ्क्रमित थपिए
माघ २६
रामेछाप - रामेछापमा बुधबार ७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा ३६ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना भाइरस कोभिड–१९ को तेस्रो लहर सुरुभएपछि हालसम्म ४२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ३७५ जना कोरोना सङ्क्रमणमुक्त भैसकेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो ।
उहाँका अनुसार!-->!-->!-->!-->!-->!-->!-->…
Read More...