Explore the Radio Tinlal in shortly.

म्यादी प्रहरीमा भर्ना हुन रामेछाप आएकामध्ये ९२६ जना उत्तीर्ण

२०७८ चैत्र २२ रामेछाप - म्यादी प्रहरीमा भर्ना हुन जिल्ला प्रहरी कार्यालय रामेछापमा आएकामध्ये ९२६ जना उत्तीर्ण भएका छन् भने १७३ जनाको नाम वैकल्पिकमा निस्किएको छ । आगामी स्थानीय तह निर्वाचनको सुरक्षालाई लक्षित गरी म्यादी प्रहरी भर्नाको लागि गत चैत २ गते प्रहरी प्रधान कार्यालयले निकालेको सूचना बमोजिम जिल्ला प्रहरी कार्यालय रामेछापमा एक हजार ६७५ जनाले…
Read More...

खाँडादेवी गाउँपालिकामा ५० किलोमिटर सडक कालोपत्रे
Read More...

थामी समुदायमा जनचेतनामूलक कार्यक्रम शृङ्खला २ मजुवामा…

२०७८ चैत्र १९ सचेत घिसिङ रामेछाप - रामेछापको दोरम्बा सैलुङ १ डडुवामा थामी समुदायमा चेतनामूलक कार्यक्रम दोस्रो शृङ्खला मजुवामा सम्पन्न भएको छ । संघीय सरकारको…
Read More...

रामेछापका यम बहादुर थापाले थोलेको भ्रष्टाचारविरुद्धको अभियान विद्यालयसम्म पुग्यो

२०७८ चैत्र १८ रामेछापका यम बहादुर थापाले अघि बढाउनु भएको भ्रष्टाचारविरुद्धको अभियान विद्यालयसम्म पुगेको छ । सदरमुकाम मन्थलीमा शुक्रबार साँझ पत्रकार सम्मेलन गरी आफूले थालेको भ्रष्टाचारविरुद्धको अभियान विद्यालय तहसम्म पुगेको अभियान्ता थापाले बताउनु भएको हो । यो अभियान लिएर मन्थली नगरपालिका भित्रका ३३ वटा माध्यमिक विद्यालय, दुई वटा आधारभूत विद्यालय र…
Read More...

जातीय छुवाछूत तथा भेदभाव गरी १२ वर्षीया दलित नाबालिकालाई २१…

२०७८ चैत्र १५ १२ वर्षीया नाबालिकालाई घरभित्रप्रवेश गरेको कारण घरको थाम र दलिनमा २१ घण्टासम्म नाम्लोले बाँधेर सिस्नु लगाई कुटपिट गर्ने र उक्तकार्य गर्न उक्साउने…
Read More...

म्यादी प्रहरीमा भर्ना हुन आएका दोरम्बाका एक किशोरको…

२०७८ चैत्र १८ रामेछाप - म्यादी प्रहरीमा भर्ना हुन आएका रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका एक किशारको तामाकोशीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।…
Read More...

गाउँपालिका अध्यक्ष खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०७८ चैत्र १७, रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले अध्यक्ष खड्का र तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित विरुद्ध ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्धा हालेको हो । तत्कालीन प्रशासकीय अधिकृत राजुप्रसाद…
Read More...

दोरम्बा शैलुङमा थामी समुदायमा जनचेतना मुलक कार्यक्रम सुरु…

२०७८ चैत्र १७ सचेत घिसिङ, रामेछाप - रामेछापको दोरम्बा शैलुङ्ममा थामी उत्थान कार्यक्रम अन्तरगत थामी जातीमा जनचेतनामुलक कार्यक्रम सुरु भएको छ । संघिय सरकारको…
Read More...

१२ वर्षीया नाबालिकालाई बाँधेर कुटपिट गरेको घटनाबारे…

२०७८ चैत १४ गते रामेछाप - १२ वर्षीया नाबालिकालाई घरभित्र प्रवेश गरेको कारण २१ घण्टासम्म घरको थाम र दलिनमा नाम्लोले बाँधेर कुटपिट गरेको घटनाबारे राष्ट्रिय महिला…
Read More...

रामेछाप र दोलखामा आगलागीः २४ वटा घरगोठ जलेर नष्ट

२०७८ चैत १३, आइतबार रामेछाप - रामेछाप र दोलखामा भएको आगलागीमा ३८ वटा घरगोठ जलेका छन् । शनिबार दिउँसो रामेछाप नगरपालिका–७ सुकाजोरमा आगलागी हुँदा २२ घरगोठ जलेका छन् । रामेछापमा विद्युत् सर्ट भइ आगलागी हुँदा एकै गाउँका ११ वटा घर र ११ वटा गोठ गरी २२ वटा घर गोठ जलेर नष्ट भएका हुन् । शनिबार दिउँसो स्थानीय विनोद श्रेष्ठको घरमा विद्युत् सर्ट भइ आगलागी सुरु…
Read More...