Explore the Radio Tinlal in shortly.

काँग्रेस असन्तुष्ट पक्षसहित एमाले र राप्रपाका उम्मेदवार तथा कार्यकर्ताद्वारा काँग्रेस वडा अध्यक्ष सुनुवारमाथि खुकुरी प्रहार

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नंं. ३ को वडा अध्यक्ष पदको लागि नेपाली काँग्रेसकोतर्फ बाट उम्मेदवारी दिनुभएका वडा अध्यक्षका उम्मेदवार रमेशकुमार सुनुवारसहित तीन जनामाथि साङ्घातिक आक्रमण गरेका छन् । उमाकुण्ड गाउँपालिका वडा नं. ३ कुभुकास्थलीको वडा अध्यक्षको लागि राप्रपाबाट उम्मेदवारी दिएका पवित्र कुमार सुनुवार र सोही पार्टीबाट वडा सदस्यमा उम्मेदवारी…
Read More...

जिल्ला प्रशासन कार्यालय रामेछापद्वारा निर्वाचन अवधिमा मादक…

२०७९ बैशाख २६ हाल नजिकिँदै गरेको आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरणमा जिल्ला प्रशासन कार्यालय रामेछापले रोक लगाएको छ । जिल्ला…
Read More...

विना भ्याविलको १ सय ३ बोरा रासायनिक मल ल्याउने ट्रक र चालक…

२०७९ बैशाख २६ जिल्ला प्रहरी कार्यालय रामेछापले विना भ्याविलको मल नियन्त्रणमा लिएको छ । प्रहरीले लिखुतामाकोशी गाउँपालिकाबाट सोमबार अपराह्न ३ः०० बजे १ सय ३ बोरा…
Read More...

भरुवा बन्दुकसहित रामेछापको फुलासीका एक पुरुष पक्राउ

२०७८ बैशाख १२ रामेछाप- भरुवा बन्दुकसहित रामेछापको मन्थली नगरपालिकास्थित फुलासीका एक पुरुष पक्राउ परेका छन् । घरमा भरुवा बन्दुक लुकाईछिपाई राख्ने मन्थली नगरपालिका वडा नं. १४ फुलासीका श्यामभक्त तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले आफ्नै घरमा भरुवा बन्दुक राखेको भन्ने विशेष सूचनाको आधारमा उनको घर खानतलासी गर्दा घरको भुई तलाको कोठाको खाटमुनी एक…
Read More...

पालिका चुनावको लागि नेपाली काँग्रेस रामेछापले आठ वटै स्थानीय…

२०७८ बैशाख १२ रामेछाप - आगामी ३० गते स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस रामेछापले जिल्लाका आठ वटै स्थानीयमा उम्मेदवारको नाम टुंगो लगाएको छ । चुनावी…
Read More...

उम्मेदवार मनोनयन दर्ताको पहिलो दिनः रामेछापमा ३९ जनाको…

२०७८ बैशाख १२ रामेछाप - स्थानीय तह निर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ताको पहिलो दिन आइतबार रामेछापका ३९ जनाले मात्रै मनोनयन दर्ता गराएका छन् । जिल्ला दुई…
Read More...

रामेछापका सत्ता गठबन्धन दलहरुलाई आसन्न स्थानीय निवार्चनमा चुनावी तालमेलबारे सहमति जुटाउन सकस

२०७९ बैशाख ०५ रामेछाप - रामेछापका सत्ता गठबन्धन दलहरुलाई आसन्न स्थानीय निवार्चनमा चुनावी तालमेलबारे सहमति जुटाउन सकस भएको छ । समयमा चुनावी भागबण्डाबारे सहमति जुटाउन नसक्दा गठबन्धन दलहरुलाई स्थानीय तह निर्वाचनसम्बन्धी तालमेलबारे सहमति जुटाउन सकस भएको हो । यसअघि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितका गठबन्धन…
Read More...

एमाले रामेछापले दुई स्थानीय तह र २९ वटा वडामा उम्मेद्वारको…

२०७९ बैशाख ०५ रामेछाप - नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले आसन्न स्थानीय निवार्चनमा हालसम्म दुई स्थानीय तह र २९ वटा वडामा सर्वसम्मत रुपमा उम्मेद्वारको नाम…
Read More...

नेपाल दलित लयर्स फोरमद्वारा जातीय भेदभाव तथा छुवाछूत (कसूर र…

२०७८ चैत्र २६ रामेछाप - नेपाल दलित लयर्स फोरमको दोश्रो सम्मेलनले जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८ लाई संशोधन गर्नुपर्ने मागसहितको १२ बुँदे…
Read More...

नेपाल दलित लयर्स फोरमको अध्यक्षमा अधिवक्ता मोहन साशंकर चयन

२०७८ चैत्र २६ रामेछाप - नेपाल दलित लयर्स फोरमको अध्यक्षमा अधिवक्ता मोहन साशंकर चयन हुनु भएको छ । राजधानीमा शुक्रबार सम्पन्न नेपाल दलित लयर्स फोरमको दोश्रो सम्मेलनले अध्यक्ष अधिवक्ता साशंकरको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा अधिवक्ताहरु भाजमान लामगादे, बालमाया विश्वकर्मा, चक्रमान विश्वकर्मा, महासचिवमा…
Read More...