Explore the Radio Tinlal in shortly.
Browsing Category

सूचना-प्रविधि

जातीय छुवाछूत तथा भेदभाव गरी १२ वर्षीया दलित नाबालिकालाई २१ घण्टा सम्म बाँधेर यातना दिने एकै…

२०७८ चैत्र १५ १२ वर्षीया नाबालिकालाई घरभित्रप्रवेश गरेको कारण घरको थाम र दलिनमा २१ घण्टासम्म नाम्लोले बाँधेर सिस्नु लगाई कुटपिट गर्ने र उक्तकार्य गर्न उक्साउने एकै परिवारका तीन जना पक्राउ परेका छन् । गत फागुन ३० गते सोमबार रामेछापको मन्थली…

रामेछाप र दोलखामा आगलागीः २४ वटा घरगोठ जलेर नष्ट

२०७८ चैत १३, आइतबार रामेछाप - रामेछाप र दोलखामा भएको आगलागीमा ३८ वटा घरगोठ जलेका छन् । शनिबार दिउँसो रामेछाप नगरपालिका–७ सुकाजोरमा आगलागी हुँदा २२ घरगोठ जलेका छन् । रामेछापमा विद्युत् सर्ट भइ आगलागी हुँदा एकै गाउँका ११ वटा घर र ११ वटा गोठ…

नकबजनी चोरी मुद्दाका फरार प्रतिवादी रामेछापका एक पुरुष ११ वर्षपछि पक्राउ

२०७८ चैत ११ रामेछाप - नकबजनी चोरी मुद्दामा अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी रामेछापका एक पुरुष पक्राउ परेका छन् । नकबजनी चोरी मुद्दामा अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी रामेछाप नगरपालिका वडा नं. ७ का श्याम कुमार खड्कलाई बिहिबार…

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्कालाई आफ्नो पार्टीमा प्रवेश गराउने काँग्रेस सभापति कान्छारामको…

२०७८ चैत ११ रामेछाप - रामेछापको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालाई नेपाली काँग्रेस रामेछापले आफ्नो पार्टीमा ल्याउने तयारी थालेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेबाट निर्वाचित अध्यक्ष खड्कालाई तत्कालिन नेकपाले…

रामेछापको लिखु खोलामा विष्पोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा एक पुरुष घाइते, घटनामा संलग्न…

१० चैत्र २०७८ रामेछाप - रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको हिमगंगास्थित लिखु खोलामा माछा मार्ने क्रममा प्रयोग गरिएको विष्पोटक पदार्थ एक्कासी पड्किदा घाइते भएका एक पुरुषको उद्दार गरी अन्य तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिबार…

१२ वर्षिया दलित बालिकालाई घरभित्र प्रवेश गरेकै निहँुमा छिमेकीले दिए २१ घण्टासम्म बाँधेर यातना

०१ चैत्र २०७८ रामेछाप - रामेछापको मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोरमा १२ वर्षिय बालिकालाई छिमेकीले २१ घण्टासम्म घरको थाममा नाम्लोले बाँधेर यातना दिएका छन् । मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोर बस्ने ६३ वर्षीय शेर बहादुर श्रेष्ठले सोही…

मन्थली सहर व्यवस्थापनको लागि पँचास करोड

२३ फागुन २०७८ रामेछापको सदरमुकाम मन्थली सहर व्यवस्थापनको लागि पँचास करोड रुपियाँ बजेटको परियोजना मन्थली नगरपालिकाले प्राप्त गरेको छ । मन्थली सहर व्यवस्थापनको लागि सघन सहरी विकास कार्यक्रममार्फत सहरी विकास मन्त्रालयबाट एडिबी परियोजना…

गठबन्धनको सरकारले जनताको पक्षमा काम गर्न नसक्ने एमाले अध्यक्ष ओलीको दावी

२० फागुन २०७८रामेछाप - नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले जनताको पक्षमा काम गर्न नसक्ने बताउनु भएको छ । रामेछाप र दोलखाको सीमा क्षेत्र शैलुङमा आयोजित शैलुङ साहित्यिक महोत्सवलाई सम्बोधन गर्दै

मन्थली नगरपालिकामा बुधबारदेखि १२ वर्षमाथि उमेर समुहका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइँदै

१८ फागुन २०७८ रामेछप - रामेछपको मन्थली नगरपालिकाले बुधबारदेखि १२ वर्षमाथि उमेर समुहका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गरी बुधबारदेखि १२ वर्षभन्दा माथि उमेर समुहका कुनै खोप

तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता–२०७८ चैत ५ गतेदेखि सुरु हुँदै

१४ फागुन २०७८रामेछाप - रामेछापको सुनापती गाउँपालिकाको आयोजनामा हुन लागेको तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता–२०७८ आगामी चैत ५ गतेदेखि सुरु हुने भएको छ । सुनापती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द