Explore the Radio Tinlal in shortly.
Browsing Category

मुख्य समाचार

समयमा मल नपाउँदा रामेछापका किसान मारमा, प्रतिबोरो २८ सयदेखि ४ हजार रुपैयाँसम्म तिर्न बाध्य

२०७९ जेठ २१ रामेछाप - समयमा मल नपाउँदा रामेछापका कृषकहरु मारमा परेका छन् । दुई नगरपालिका र ६ गाउँपालिका गरी आठ वटा स्थानीय तह रहेको रामेछापमा ६४ वटा वाडहरु रहेका छन् । जिल्लाको कूल क्षेत्रफल १ लाख ५६ हजार ४ सय ३२ हेक्टर रहेको छ । त्यसमध्ये…

मन्थली खानेपानी उपभोक्ता समितिको लापरबाहीः नागरिक स्वच्छ पिउने पानीबाट वञ्चित

२०७९ जेठ १६ रामेछाप - रामेछाप जिल्लाको मन्थली खानेपानी तथा सरसफाई उपभोक्ता समितिको लापरबाहीका कारण सदरमुकाम मन्थलीका नागरिक स्वच्छ खानेपानीबाट वञ्चित भएका छन् । स्वच्छ खानेपानी पाउनुपर्ने नागरिकको हकलाई संविधानले ग्यारेण्टि गरेको छ ।…

पालिका चुनावको नतिजाप्रति आफू सन्तुष्ट नरहेको नेपाली काँग्रेस रामेछापका सभापति तामाङको भनाई

२०७९-जेठ ९ रामेछाप - नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्ण बहादुर तामाङ (कान्छराम)ले हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट प्राप्त नतिजाप्रति आफू सन्तुष्ट नरहेको बताउनु भएको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचन, २०७९ को…

रामेछापका नवनिर्वाचित जनप्रतिधिद्वारा पदभार सपथ ग्रहण

२०७९ जेठ ६ रामेछाप - रामेछाप जिल्ला अन्तर्गत स्थानीय तहका नवनिर्वाचित नगरपालिका प्रमुख तथा गाउँपालिका अध्यक्षहरुले शपथ ग्रहण गर्नुभएको छ । जिल्लामा रहेका ८ स्थानीय तहको मत गणना सम्पन्न भए लगत्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले एक…

पालिका चुनावका लागि रामेछापमा १ हजार ३ सय ६९ जनाको उम्मेदवारीः महिला र दलित उपेक्षामा

स्थानीय तह निर्वाचनका लागि रामेछापमा स्वतन्त्रसहित १ हजार ३ सय ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी आठ स्थानीय तह रहेको रामेछापमा ६४ वटा वडाहरु रहेका छन् । स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते शुक्रबार…

स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको पहिलो दिन आज रामेछापका ३९ जनाले मनोनयन दर्ता

स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको पहिलो दिन आज रामेछापका ३९ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला दुई नगरपालिका र ६ वटा गाउँपालिका अन्तर्गत ६४ वटा वडा रहेका छन् । आगामी स्थानीय तह निर्वाचनमार्फत ती सबै स्थानीय तहमा ३ सय ३६ नयाँ…

काँग्रेस असन्तुष्ट पक्षसहित एमाले र राप्रपाका उम्मेदवार तथा कार्यकर्ताद्वारा काँग्रेस वडा अध्यक्ष…

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नंं. ३ को वडा अध्यक्ष पदको लागि नेपाली काँग्रेसकोतर्फ बाट उम्मेदवारी दिनुभएका वडा अध्यक्षका उम्मेदवार रमेशकुमार सुनुवारसहित तीन जनामाथि साङ्घातिक आक्रमण गरेका छन् । उमाकुण्ड गाउँपालिका वडा नं. ३…

जिल्ला प्रशासन कार्यालय रामेछापद्वारा निर्वाचन अवधिमा मादक पदार्थ विक्री वितरणमा रोक

२०७९ बैशाख २६ हाल नजिकिँदै गरेको आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरणमा जिल्ला प्रशासन कार्यालय रामेछापले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले एक सूचना जारी गरी…

विना भ्याविलको १ सय ३ बोरा रासायनिक मल ल्याउने ट्रक र चालक पक्राउ

२०७९ बैशाख २६ जिल्ला प्रहरी कार्यालय रामेछापले विना भ्याविलको मल नियन्त्रणमा लिएको छ । प्रहरीले लिखुतामाकोशी गाउँपालिकाबाट सोमबार अपराह्न ३ः०० बजे १ सय ३ बोरा रासायनिक मल नियन्त्रणमा लिएको हो । रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं. ४…

भरुवा बन्दुकसहित रामेछापको फुलासीका एक पुरुष पक्राउ

२०७८ बैशाख १२ रामेछाप- भरुवा बन्दुकसहित रामेछापको मन्थली नगरपालिकास्थित फुलासीका एक पुरुष पक्राउ परेका छन् । घरमा भरुवा बन्दुक लुकाईछिपाई राख्ने मन्थली नगरपालिका वडा नं. १४ फुलासीका श्यामभक्त तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले…