पालिका चुनावको लागि नेपाली काँग्रेस रामेछापले आठ वटै स्थानीय तहमा उम्मेदवारको नाम टुंगो लगायो
२०७८ बैशाख १२
रामेछाप - आगामी ३० गते स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस रामेछापले जिल्लाका आठ वटै स्थानीयमा उम्मेदवारको नाम टुंगो लगाएको छ । चुनावी तालमेल गरेर अघि बढ्ने विषयमा गठबन्धन दलहरुसँग छलफल गरेर बसेको नेपाली काँग्रेसले…