उम्मेदवार मनोनयन दर्ताको पहिलो दिनः रामेछापमा ३९ जनाको मनोनयन दर्ता
२०७८ बैशाख १२
रामेछाप - स्थानीय तह निर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ताको पहिलो दिन आइतबार रामेछापका ३९ जनाले मात्रै मनोनयन दर्ता गराएका छन् । जिल्ला दुई नगरपालिका र ६ गाउँपालिकामा गरी जम्मा ६४ वटा वडा रहेका छन् । आगामी स्थानीय तह…