१२ वर्षीया नाबालिकालाई २१ घण्टासम्म बाँधेर कुटपिट गर्ने भलुवाजोरका श्रेष्ठ दम्पत्तीसहित तीन…
१० चैत्र २०७८
रामेछाप
घरभित्र प्रवेश गरेकै कारण १२ वर्षीया नाबालिकालाई २१ घण्टासम्म घरको थाम र दलिनमा नाम्लोले बाँधेर सिस्नु लगाइ कुटपिट गर्ने रामेछापको मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोरका शेर बहादुर श्रेष्ठ र उनकी श्रीमती र छोरासहित तीन…