मन्थली खानेपानी उपभोक्ता समितिको लापरबाहीः नागरिक स्वच्छ पिउने पानीबाट वञ्चित
२०७९ जेठ १६
रामेछाप - रामेछाप जिल्लाको मन्थली खानेपानी तथा सरसफाई उपभोक्ता समितिको लापरबाहीका कारण सदरमुकाम मन्थलीका नागरिक स्वच्छ खानेपानीबाट वञ्चित भएका छन् । स्वच्छ खानेपानी पाउनुपर्ने नागरिकको हकलाई संविधानले ग्यारेण्टि गरेको छ ।…