रामेछापका नवनिर्वाचित जनप्रतिधिद्वारा पदभार सपथ ग्रहण
२०७९ जेठ ६
रामेछाप - रामेछाप जिल्ला अन्तर्गत स्थानीय तहका नवनिर्वाचित नगरपालिका प्रमुख तथा गाउँपालिका अध्यक्षहरुले शपथ ग्रहण गर्नुभएको छ । जिल्लामा रहेका ८ स्थानीय तहको मत गणना सम्पन्न भए लगत्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले एक…