७८४ जना म्यादी प्रहरीको कोटामा १ हजार ६७५ जनाको आवेदन, आइताबारबाट भर्ना छनौट गरिँदै
२०७८ चैत १३, आइतबार
रामेछाप - वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरी बन्न रामेछापमा माग भन्दा दोब्बर बढी आवेदन परेको छ । रामेछापबाट ७ सय ८४ जना छनोट गरिने भएपनि जिल्ला प्रहरी कार्यालय रामेछापमा पाँच दिनको अवधिमा १ हजार ६७५ जनाले आवेदन दिएका हुन् । प्राप्त आवेदन मध्येबाट अब प्रहरी प्रधान कार्यालयबाट तोकिएको ७८४ जनाको छनोट…
Read More...