Explore the Radio Tinlal in shortly.
Browsing Category

समाचार

बाल जीवन परिवर्तन केन्द्र नेपाल फाउण्डेशनद्वारा विपन्न कृषकलाई बङ्गुर र बाख्राका पाठापाठी वितरण

२५ फागुन २०७८ बाल जीवन परिवर्तन केन्द्र नेपाल फाउण्डेशनले दोलखाको जिरी नगरपालिका वडा नं. ७ र विगु गाउँपालिका वडा नं. ७ का विपन्न कृषकहरुलाई बङ्गुर तथा बाख्राका पाठापाठी प्रदान गरेको छ । दोलखा जिल्ला स्थायी घर भई हाल अमेरिका बस्दै आउनु भएकी…

मन्थली सहर व्यवस्थापनको लागि पँचास करोड

२३ फागुन २०७८ रामेछापको सदरमुकाम मन्थली सहर व्यवस्थापनको लागि पँचास करोड रुपियाँ बजेटको परियोजना मन्थली नगरपालिकाले प्राप्त गरेको छ । मन्थली सहर व्यवस्थापनको लागि सघन सहरी विकास कार्यक्रममार्फत सहरी विकास मन्त्रालयबाट एडिबी परियोजना…

रामेछापमा ट्याक्टर दुर्घटनाः वेपत्ता माझीको शव भेटियो

२२ फागुन २०७८ रामेछापमा ट्याक्टर दुर्घटना हुँदा तामाकोसी नदीमा वेपत्ता भएका चालक सरोज माझीको शव फेला परेको छ । दुर्घटनापछि नदीमा बेपत्ता माझीको शव केहीबेर अघि मात्र सोही स्थानमा भेटिएको हो । नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र स्थानीय माझी…

रामेछाप उद्योग वाणिज्य संघले मनायो २९ औँ दोस्रो स्थापना दिवस

२१ फागुन २०७८रामेछाप - स्थापनाको २९औँ वसन्त पार गरेको अवसरमा रामेछाप उद्योग वाणिज्य संघले शनिबार २९औँ दोस्रो स्थापना दिवस मनाएको छ । सदरमुकाम मन्थलीमा शनिबार बिहान एक कार्यक्रमको आयोजना गरी संघले आफ्नो स्थापना दिवस मनाएको हो ।

राज्यको तीन खम्बे अर्थनीतिको परिधिभित्र रहेर उद्योगहरुले उत्पादमा जोड दिनुपर्ने मन्थली नगरपालिका…

२१ फागुन २०७८रामेछाप - रामेछापको मन्थली नगपालिकाका नगरप्रमुख रमेश वस्नेतले राज्यको तीन खम्बे अर्थनीतिको परिधिभित्र रहेर उद्योगहरुले उत्पादमा जोड दिनुपर्ने बताउनु भएको छ । रामेछाप उद्योग वाणिज्य संघले आफ्नो २९ औँ दोस्रो स्थापना

गठबन्धनको सरकारले जनताको पक्षमा काम गर्न नसक्ने एमाले अध्यक्ष ओलीको दावी

२० फागुन २०७८रामेछाप - नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले जनताको पक्षमा काम गर्न नसक्ने बताउनु भएको छ । रामेछाप र दोलखाको सीमा क्षेत्र शैलुङमा आयोजित शैलुङ साहित्यिक महोत्सवलाई सम्बोधन गर्दै

रामेछाप आउने पर्यटकले शैलुङको भ्रमण नगरी फर्किए भ्रमण नै अधुरो हुन्छः पूर्व प्रधानमन्त्री ओली

२० फागुन २०७८रामेछाप - रामेछाप र दोलखाको सीमा क्षेत्रमा आयोजित शैलुङ साहित्यिक साँस्कृतिक महोत्सव सम्पन्न भएको छ । शैलुङ साहित्यिक साँस्कृतिक महोत्सवकोे उदघाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएको थियो ।

मन्थली नगरपालिकामा बुधबारदेखि १२ वर्षमाथि उमेर समुहका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइँदै

१८ फागुन २०७८ रामेछप - रामेछपको मन्थली नगरपालिकाले बुधबारदेखि १२ वर्षमाथि उमेर समुहका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गरी बुधबारदेखि १२ वर्षभन्दा माथि उमेर समुहका कुनै खोप

तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता–२०७८ चैत ५ गतेदेखि सुरु हुँदै

१४ फागुन २०७८रामेछाप - रामेछापको सुनापती गाउँपालिकाको आयोजनामा हुन लागेको तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता–२०७८ आगामी चैत ५ गतेदेखि सुरु हुने भएको छ । सुनापती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द

समता स्कुलको १३ कोठे भवन निर्माण हुँदै, नगरप्रमुख वस्नेतद्वारा शिल्यास

१४ फागुन २०७८रामेछाप - समता एजुकेशन ट्रस्ट द्धारा रामेछापको मन्थलीमा सञ्चालित समता स्कुलले १३ कोठे भवन निर्माण गर्ने भएको छ । नयाँ बन्न लागेको भवनको शुक्रबार सदरमुकाम मन्थलीमा आयोजित एक कार्यक्रमकाबीच मन्थली नगरपालिकाका नगर प्रमुख रमेश