Explore the Radio Tinlal in shortly.
Browsing Category

समाचार

खाँडादेवी गाउँपालिकाको सामुदायिक विद्यालय र संस्थामा निःशुल्क इन्टरनेट

१४ फागुन २०७८रामेछाप - रामेछापको खाँडादेवी गाउँपालिकामा रहेका सामुदायिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्थाहरुमा निःशुल्क इन्टरनेट सेवा सुरु भएको छ । शुक्रबारबाट गाउँपालिकामा रहेका ७९ वटा सामुदायिक विद्यालय र ३४ वटा सामुदायिक

आगामी स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दिन्नः अध्यक्ष लामा

१४ फागुन २०७८रामेछाप - रामेछापको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले आगामी स्थानीय तहको निर्वाचनमा आफूले उम्मेद्वार नदिने बताउनु भएको छ । तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप–२०७८ रामेछाप जिल्लास्तरीय अन्तरपालिका खेलकुद

नेपाली काँग्रेस रामेछापका सभापति कान्छाराम पैसासँग भोट साट्न व्यस्त

०७ फागुन २०७८सरकारले घोषणा गरेको आसन्न आगामी स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै नेपाली काँग्रेस रामेछाप चुनावी तयारीमा जुटेको छ । देशभर एकैपटक गर्ने गरी सरकारले २०७९ साल वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति घोषणा

मतदाता परिचयपत्र हराए वा नष्ट भएमा फागुन २० गतेसम्म निवेदन दिन सकिने

६ फागुन २०७८रामेछाप - रामेछापका १ लाख ७७ हजारभन्दा बढी मतदाता कायम भएका छन् । जिल्लामा हालसम्म कायम भएको मतदाता संख्या १ लाख ७७ हजार ९१६ जना रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार हालसम्म

ओमकार परिवारसँग जोडिएर पार्टीलाई अघि बढाउँछौं– कमल थापा

५ फागुन २०७८ काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको बताउनुभएको छ । सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा

रामेछापमा मिस्टर एण्ड मिस मोडल सिजन–३ र लिटिल मोडल अफ सिजन–२ प्रतियोगिता हुँदै

५ फागुन २०७८ रामेछाप - रामेछापमा मिस्टर एण्ड मिस मोडल अफ रामेछाप सिजन–३ र लिटिल मोडल अफ सिजन–२ प्रतियोगिता हुने भएको छ । जिल्लामा लुकेर रहेका प्रतिभाहरुको पहिचान गरी कला, गला, प्रतिभा र संस्कृतिको राष्ट्रिय तथा अन्तराष्ट्रिय

मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा करिब दुई वर्षदेखि बन्द रहेको शल्यक्रिया सहितको प्रसूति सेवा पुनः…

४ फागुन २०७८ विगत करिब दुई वर्षदेखि बन्द रहेको मन्थली अस्पतालको आकस्मिक जटिलतायुक्त प्रसुती शल्यक्रिया तथा नवशिशु स्याहार केन्द्र(ऋभ्इल्ऋ) पुनः सञ्चालनमा आएको छ । जनशक्तिको अभावमा गत आर्थिक वर्ष २०७७÷०७८ को साउन महिनादेखि बन्द रहेको

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उदयपुरमा १०९ घरपरिवारलाई रोजगारी

४ फागुन २०७८ रामेछाप - उदयपुरमा त्रियुगा नगरपालिका १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १०९ घरका परिवारलाई रोजगारको व्यवस्था गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा आधारित १६

“म जिताउँछु मेरो वडा, हामी जिताउँछौँ हाम्रो पालिका, वैशाख ३० मा सूर्यमा मतदान नेकपा एमालेको आह्वान र…

४ फागुन २०७८ रामेछाप - नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले रामेछापले “म जिताउँछु मेरो वडा हामी जिताउँछौँ हाम्रो पालिका, वैशाख ३० मा सूर्यमा मतदान नेकपा एमालेको आह्वान र अभियान” भन्ने मूल नाराका आगामी आसन्न स्थानीय निर्वाचन केन्द्रित

उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना

३ फागुन २०७८ रामेछाप- मौसम महाशाखाले मंगलबार साँझ ६ बजे जारी गरेको सुचना अनुसार नेपालमा पश्चिमी वायुबाट विकसित पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव पुनः सुरु भएको हो। महाशाखाका अनुसार मंगलबार साँझ प्रदेश १, गण्डकी,