बाल यौन दुरुपयोग गरेको आरोपमा रामेछापको कठजोरका एक पुरुष पक्राउ
फागुन १ / २०७८
रामेछाप- प्रहरीले बाल यौन दुरुपयोग गरेको आरोपमा रामेछापको कठजोरका एक पुरुषलाई पक्राउ गरेको छ ।
प्रहरीले बाल यौन दुरुपयोग गरेको आरोपमा रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का ४२ वर्षीय रामकुमार नेपालीलाई पक्राउ गरेको हो । गत माघ ३ गते सोमबार घरमा कोही नभएको मौका छोपी सुस्त मनस्थितिकी ८५ वर्षीया वृद्धा हजुरआमासँग बस्दै आएकी!-->!-->!-->!-->!-->!-->!-->…
Read More...