Explore the Radio Tinlal in shortly.

थामी समुदायको कर्मकाण्ड लेखन सुरु

२१ फागुन २०७८रामेछाप - रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा थामी समुदायको कर्मकाण्ड लेखन सुरु भएको छ । नेपाल थामी समाज रामेछाप र निको थामी समाजको आयोजनमा स्थानीय थामी समुदायका अग्रज तथा गुरुआपाहरुको अनुभाव र समुदायको रितिरिवाजका बिषयमा छलफलसंगै थामी समुदायको ईतिहास लेखन कार्य दोरम्बा शैलुङ १ डडुवामा सुरुभएको हो । थामी समुदायको रितिरिवाजलाई
Read More...

रामेछाप उद्योग वाणिज्य संघले मनायो २९ औँ दोस्रो स्थापना दिवस

२१ फागुन २०७८रामेछाप - स्थापनाको २९औँ वसन्त पार गरेको अवसरमा रामेछाप उद्योग वाणिज्य संघले शनिबार २९औँ दोस्रो स्थापना दिवस मनाएको छ । सदरमुकाम मन्थलीमा शनिबार
Read More...

राज्यको तीन खम्बे अर्थनीतिको परिधिभित्र रहेर उद्योगहरुले…

२१ फागुन २०७८रामेछाप - रामेछापको मन्थली नगपालिकाका नगरप्रमुख रमेश वस्नेतले राज्यको तीन खम्बे अर्थनीतिको परिधिभित्र रहेर उद्योगहरुले उत्पादमा जोड दिनुपर्ने
Read More...

गठबन्धनको सरकारले जनताको पक्षमा काम गर्न नसक्ने एमाले अध्यक्ष ओलीको दावी

२० फागुन २०७८रामेछाप - नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले जनताको पक्षमा काम गर्न नसक्ने बताउनु भएको छ । रामेछाप र दोलखाको सीमा क्षेत्र शैलुङमा आयोजित शैलुङ साहित्यिक महोत्सवलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । अहिलेको सरकार जनताको सरकार नभएको बताउँदै उहाँले गठबन्धनको सरकारले
Read More...

रामेछाप आउने पर्यटकले शैलुङको भ्रमण नगरी फर्किए भ्रमण नै…

२० फागुन २०७८रामेछाप - रामेछाप र दोलखाको सीमा क्षेत्रमा आयोजित शैलुङ साहित्यिक साँस्कृतिक महोत्सव सम्पन्न भएको छ । शैलुङ साहित्यिक साँस्कृतिक महोत्सवकोे
Read More...

मन्थली नगरपालिकामा बुधबारदेखि १२ वर्षमाथि उमेर समुहका सबै…

१८ फागुन २०७८ रामेछप - रामेछपको मन्थली नगरपालिकाले बुधबारदेखि १२ वर्षमाथि उमेर समुहका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ ।
Read More...

तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता–२०७८ चैत ५ गतेदेखि सुरु हुँदै

१४ फागुन २०७८रामेछाप - रामेछापको सुनापती गाउँपालिकाको आयोजनामा हुन लागेको तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता–२०७८ आगामी चैत ५ गतेदेखि सुरु हुने भएको छ । सुनापती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष धावा लामाको प्रमुख आतिथ्यतामा शुक्रबार मन्थलीमा पत्रकार सम्मेलन
Read More...

समता स्कुलको १३ कोठे भवन निर्माण हुँदै, नगरप्रमुख…

१४ फागुन २०७८रामेछाप - समता एजुकेशन ट्रस्ट द्धारा रामेछापको मन्थलीमा सञ्चालित समता स्कुलले १३ कोठे भवन निर्माण गर्ने भएको छ । नयाँ बन्न लागेको भवनको शुक्रबार
Read More...

खाँडादेवी गाउँपालिकाको सामुदायिक विद्यालय र संस्थामा…

१४ फागुन २०७८रामेछाप - रामेछापको खाँडादेवी गाउँपालिकामा रहेका सामुदायिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्थाहरुमा निःशुल्क इन्टरनेट सेवा सुरु भएको छ ।
Read More...

आगामी स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दिन्नः अध्यक्ष लामा

१४ फागुन २०७८रामेछाप - रामेछापको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले आगामी स्थानीय तहको निर्वाचनमा आफूले उम्मेद्वार नदिने बताउनु भएको छ । तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप–२०७८ रामेछाप जिल्लास्तरीय अन्तरपालिका खेलकुद प्रतियोगिताबारे जानकारी गराउन सदरमुकाम मन्थलीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका जिज्ञासामा
Read More...