Explore the Radio Tinlal in shortly.

नेपाली काँग्रेस रामेछापका सभापति कान्छाराम पैसासँग भोट साट्न व्यस्त

०७ फागुन २०७८सरकारले घोषणा गरेको आसन्न आगामी स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै नेपाली काँग्रेस रामेछाप चुनावी तयारीमा जुटेको छ । देशभर एकैपटक गर्ने गरी सरकारले २०७९ साल वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति घोषणा गरिसकेको छ । निर्वाचन मिति नजिकिएसँगै नेपाली काँगे्रस रामेछापका सभापति कान्छाराम तामाङ गाउँगाउँमा पुगेर स्थानीय
Read More...

मतदाता परिचयपत्र हराए वा नष्ट भएमा फागुन २० गतेसम्म निवेदन…

६ फागुन २०७८रामेछाप - रामेछापका १ लाख ७७ हजारभन्दा बढी मतदाता कायम भएका छन् । जिल्लामा हालसम्म कायम भएको मतदाता संख्या १ लाख ७७ हजार ९१६ जना रहेको जिल्ला
Read More...

ओमकार परिवारसँग जोडिएर पार्टीलाई अघि बढाउँछौं– कमल थापा

५ फागुन २०७८ काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको बताउनुभएको छ । सनातन
Read More...

रामेछापमा मिस्टर एण्ड मिस मोडल सिजन–३ र लिटिल मोडल अफ सिजन–२ प्रतियोगिता हुँदै

५ फागुन २०७८ रामेछाप - रामेछापमा मिस्टर एण्ड मिस मोडल अफ रामेछाप सिजन–३ र लिटिल मोडल अफ सिजन–२ प्रतियोगिता हुने भएको छ । जिल्लामा लुकेर रहेका प्रतिभाहरुको पहिचान गरी कला, गला, प्रतिभा र संस्कृतिको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देयले यो प्रतियोगिता गर्न लागेको किङस्टार क्रियशन प्रा.लि सुनापतिले जनाएको छ ।
Read More...

मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा करिब दुई वर्षदेखि बन्द…

४ फागुन २०७८ विगत करिब दुई वर्षदेखि बन्द रहेको मन्थली अस्पतालको आकस्मिक जटिलतायुक्त प्रसुती शल्यक्रिया तथा नवशिशु स्याहार केन्द्र(ऋभ्इल्ऋ) पुनः सञ्चालनमा
Read More...

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उदयपुरमा १०९…

४ फागुन २०७८ रामेछाप - उदयपुरमा त्रियुगा नगरपालिका १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १०९ घरका परिवारलाई रोजगारको व्यवस्था गरिएको छ ।
Read More...

“म जिताउँछु मेरो वडा, हामी जिताउँछौँ हाम्रो पालिका, वैशाख ३० मा सूर्यमा मतदान नेकपा एमालेको आह्वान र अभियान”

४ फागुन २०७८ रामेछाप - नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले रामेछापले “म जिताउँछु मेरो वडा हामी जिताउँछौँ हाम्रो पालिका, वैशाख ३० मा सूर्यमा मतदान नेकपा एमालेको आह्वान र अभियान” भन्ने मूल नाराका आगामी आसन्न स्थानीय निर्वाचन केन्द्रित दुई महिने विशेष अभियानको कार्ययोजना घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय मन्थलीमा पत्रकार सम्मेलन
Read More...

उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना

३ फागुन २०७८ रामेछाप- मौसम महाशाखाले मंगलबार साँझ ६ बजे जारी गरेको सुचना अनुसार नेपालमा पश्चिमी वायुबाट विकसित पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव
Read More...

निर्वाचन आचारसंहिता कार्यान्वयन र चुनावी प्रचार प्रसारमा…

३ फागुन २०७८ रामेछाप -रामेछापका सरोरकारवालाहरुले निर्वाचन आचारसंहिताको कार्यान्वयन र चुनावी प्रचार प्रसारमा हुने खर्चलाई कम गर्नुुपर्नेमा जोड दिएका छन् ।
Read More...

सोलुखुम्बुमा सकेट बम फेला

३ फागुन २०७८ रामेछाप- सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका २ बेनीको फेरा भन्ने ठाउँमा एउटा सकेट बम फेला परेको छ । स्थानीयवासीले बारीमा काम गर्ने क्रममा मंगलबार दिउँसो बम देखेपछि प्रशासनलाई खबर गरेका थिए । बम फेला पारिएको क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको प्रशासनले जनाएको छ । यस्तै बम डिस्पोज गर्न ओखलढुङ्गाबाट
Read More...