बाल जीवन परिवर्तन केन्द्र नेपाल फाउण्डेशनद्वारा विपन्न कृषकलाई बङ्गुर र बाख्राका पाठापाठी वितरण
२५ फागुन २०७८
बाल जीवन परिवर्तन केन्द्र नेपाल फाउण्डेशनले दोलखाको जिरी नगरपालिका वडा नं. ७ र विगु गाउँपालिका वडा नं. ७ का विपन्न कृषकहरुलाई बङ्गुर तथा बाख्राका पाठापाठी प्रदान गरेको छ ।
दोलखा जिल्ला स्थायी घर भई हाल अमेरिका बस्दै आउनु भएकी…