रामेछापको लिखु खोलामा विष्पोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा एक पुरुष घाइते, घटनामा संलग्न…
१० चैत्र २०७८
रामेछाप - रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको हिमगंगास्थित लिखु खोलामा माछा मार्ने क्रममा प्रयोग गरिएको विष्पोटक पदार्थ एक्कासी पड्किदा घाइते भएका एक पुरुषको उद्दार गरी अन्य तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिबार…