नेपाली काँग्रेस रामेछापका सभापति कान्छाराम पैसासँग भोट साट्न व्यस्त
०७ फागुन २०७८सरकारले घोषणा गरेको आसन्न आगामी स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै नेपाली काँग्रेस रामेछाप चुनावी तयारीमा जुटेको छ ।
देशभर एकैपटक गर्ने गरी सरकारले २०७९ साल वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति घोषणा!-->!-->!-->!-->!-->…