Explore the Radio Tinlal in shortly.
Browsing Category

जीवनशैली/स्वास्थ्य

जातीय छुवाछूत तथा भेदभाव गरी १२ वर्षीया दलित नाबालिकालाई २१ घण्टा सम्म बाँधेर यातना दिने एकै…

२०७८ चैत्र १५ १२ वर्षीया नाबालिकालाई घरभित्रप्रवेश गरेको कारण घरको थाम र दलिनमा २१ घण्टासम्म नाम्लोले बाँधेर सिस्नु लगाई कुटपिट गर्ने र उक्तकार्य गर्न उक्साउने एकै परिवारका तीन जना पक्राउ परेका छन् । गत फागुन ३० गते सोमबार रामेछापको मन्थली…

गाउँपालिका अध्यक्ष खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०७८ चैत्र १७, रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले अध्यक्ष खड्का र तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित विरुद्ध ४…

दोरम्बा शैलुङमा थामी समुदायमा जनचेतना मुलक कार्यक्रम सुरु दोरम्बा,

२०७८ चैत्र १७ सचेत घिसिङ, रामेछाप - रामेछापको दोरम्बा शैलुङ्ममा थामी उत्थान कार्यक्रम अन्तरगत थामी जातीमा जनचेतनामुलक कार्यक्रम सुरु भएको छ । संघिय सरकारको आर्थिक सहयोगमा दोरम्बा गाउँपालिकाको समन्वयन संचालित उक्त कार्यक्रम दोरम्बा शैलुङ १…

१२ वर्षीया नाबालिकालाई बाँधेर कुटपिट गरेको घटनाबारे राष्ट्रिय महिला आयोगले छानबीन थाल्यो

२०७८ चैत १४ गते रामेछाप - १२ वर्षीया नाबालिकालाई घरभित्र प्रवेश गरेको कारण २१ घण्टासम्म घरको थाम र दलिनमा नाम्लोले बाँधेर कुटपिट गरेको घटनाबारे राष्ट्रिय महिला आयोगले पनि छानबीन थालेको छ । गत फागुन ३० गते रामेछापको मन्थली नगरपालिका वडा नं.…

रामेछाप र दोलखामा आगलागीः २४ वटा घरगोठ जलेर नष्ट

२०७८ चैत १३, आइतबार रामेछाप - रामेछाप र दोलखामा भएको आगलागीमा ३८ वटा घरगोठ जलेका छन् । शनिबार दिउँसो रामेछाप नगरपालिका–७ सुकाजोरमा आगलागी हुँदा २२ घरगोठ जलेका छन् । रामेछापमा विद्युत् सर्ट भइ आगलागी हुँदा एकै गाउँका ११ वटा घर र ११ वटा गोठ…

७८४ जना म्यादी प्रहरीको कोटामा १ हजार ६७५ जनाको आवेदन, आइताबारबाट भर्ना छनौट गरिँदै

२०७८ चैत १३, आइतबार रामेछाप - वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरी बन्न रामेछापमा माग भन्दा दोब्बर बढी आवेदन परेको छ । रामेछापबाट ७ सय ८४ जना छनोट गरिने भएपनि जिल्ला प्रहरी कार्यालय रामेछापमा पाँच दिनको अवधिमा १ हजार…

नकबजनी चोरी मुद्दाका फरार प्रतिवादी रामेछापका एक पुरुष ११ वर्षपछि पक्राउ

२०७८ चैत ११ रामेछाप - नकबजनी चोरी मुद्दामा अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी रामेछापका एक पुरुष पक्राउ परेका छन् । नकबजनी चोरी मुद्दामा अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी रामेछाप नगरपालिका वडा नं. ७ का श्याम कुमार खड्कलाई बिहिबार…

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्कालाई आफ्नो पार्टीमा प्रवेश गराउने काँग्रेस सभापति कान्छारामको…

२०७८ चैत ११ रामेछाप - रामेछापको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालाई नेपाली काँग्रेस रामेछापले आफ्नो पार्टीमा ल्याउने तयारी थालेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेबाट निर्वाचित अध्यक्ष खड्कालाई तत्कालिन नेकपाले…

बसको ठक्करबाट गम्भीर घाइते भएका रामेछापका एक पुरुषको उपचारको क्रममा मृत्यु

२०७८ चैत ११ रामेछाप - काभ्रेपञ्चोकमा बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक रामेछापका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । बसको ठक्करबाट मृत्यु हुनेमा रामेछाप नगरपालिका वडा नं. २ देउरालीका २८ वर्षीय सुनिल कुमार खड्का रहेका छन्…

प्रहरी नायव उपरीक्षक थिङ आएसँगै अपराध नियन्त्रणमा रामेछाप प्रहरीको सक्रीयता बढ्यो, एकैपटक ६ जना फरार…

१० चैत्र २०७८ रामेछाप - प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार थिङ आएसँगै जिल्ला प्रहरी कार्यालय रामेछापले अपराध नियन्त्रणमा थप सक्रियता बढाएको छ । प्रहरी नायव उपरीक्षक थिङ रामेछाप आएसँगै विभिन्न कसूर मुद्दामा अदालतबाट दोषी ठहर भई लामो…