Explore the Radio Tinlal in shortly.
Browsing Category

तिनलाल एफएम बिशेष

भरुवा बन्दुकसहित रामेछापको फुलासीका एक पुरुष पक्राउ

२०७८ बैशाख १२ रामेछाप- भरुवा बन्दुकसहित रामेछापको मन्थली नगरपालिकास्थित फुलासीका एक पुरुष पक्राउ परेका छन् । घरमा भरुवा बन्दुक लुकाईछिपाई राख्ने मन्थली नगरपालिका वडा नं. १४ फुलासीका श्यामभक्त तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले…

पालिका चुनावको लागि नेपाली काँग्रेस रामेछापले आठ वटै स्थानीय तहमा उम्मेदवारको नाम टुंगो लगायो

२०७८ बैशाख १२ रामेछाप - आगामी ३० गते स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस रामेछापले जिल्लाका आठ वटै स्थानीयमा उम्मेदवारको नाम टुंगो लगाएको छ । चुनावी तालमेल गरेर अघि बढ्ने विषयमा गठबन्धन दलहरुसँग छलफल गरेर बसेको नेपाली काँग्रेसले…

उम्मेदवार मनोनयन दर्ताको पहिलो दिनः रामेछापमा ३९ जनाको मनोनयन दर्ता

२०७८ बैशाख १२ रामेछाप - स्थानीय तह निर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ताको पहिलो दिन आइतबार रामेछापका ३९ जनाले मात्रै मनोनयन दर्ता गराएका छन् । जिल्ला दुई नगरपालिका र ६ गाउँपालिकामा गरी जम्मा ६४ वटा वडा रहेका छन् । आगामी स्थानीय तह…

रामेछापका सत्ता गठबन्धन दलहरुलाई आसन्न स्थानीय निवार्चनमा चुनावी तालमेलबारे सहमति जुटाउन सकस

२०७९ बैशाख ०५ रामेछाप - रामेछापका सत्ता गठबन्धन दलहरुलाई आसन्न स्थानीय निवार्चनमा चुनावी तालमेलबारे सहमति जुटाउन सकस भएको छ । समयमा चुनावी भागबण्डाबारे सहमति जुटाउन नसक्दा गठबन्धन दलहरुलाई स्थानीय तह निर्वाचनसम्बन्धी तालमेलबारे सहमति जुटाउन…

एमाले रामेछापले दुई स्थानीय तह र २९ वटा वडामा उम्मेद्वारको नाम टुंगो लगायो

२०७९ बैशाख ०५ रामेछाप - नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले आसन्न स्थानीय निवार्चनमा हालसम्म दुई स्थानीय तह र २९ वटा वडामा सर्वसम्मत रुपमा उम्मेद्वारको नाम टुंगो लगाएको छ । संघीय संरचनाअनुसार जिल्लामा दुई नगरपालिका र ६ गाउँपालिका गरी आठ…

नेपाल दलित लयर्स फोरमद्वारा जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८ लाई संशोधन गर्नुपर्ने…

२०७८ चैत्र २६ रामेछाप - नेपाल दलित लयर्स फोरमको दोश्रो सम्मेलनले जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८ लाई संशोधन गर्नुपर्ने मागसहितको १२ बुँदे काठमाडौँ घोषणा पत्र जारी गरेको छ । फोरमको शुक्रबार राजधानीमा सम्पन्न दोश्रो सम्मेलनले…

नेपाल दलित लयर्स फोरमको अध्यक्षमा अधिवक्ता मोहन साशंकर चयन

२०७८ चैत्र २६ रामेछाप - नेपाल दलित लयर्स फोरमको अध्यक्षमा अधिवक्ता मोहन साशंकर चयन हुनु भएको छ । राजधानीमा शुक्रबार सम्पन्न नेपाल दलित लयर्स फोरमको दोश्रो सम्मेलनले अध्यक्ष अधिवक्ता साशंकरको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो…

म्यादी प्रहरीमा भर्ना हुन रामेछाप आएकामध्ये ९२६ जना उत्तीर्ण

२०७८ चैत्र २२ रामेछाप - म्यादी प्रहरीमा भर्ना हुन जिल्ला प्रहरी कार्यालय रामेछापमा आएकामध्ये ९२६ जना उत्तीर्ण भएका छन् भने १७३ जनाको नाम वैकल्पिकमा निस्किएको छ । आगामी स्थानीय तह निर्वाचनको सुरक्षालाई लक्षित गरी म्यादी प्रहरी भर्नाको लागि…

थामी समुदायमा जनचेतनामूलक कार्यक्रम शृङ्खला २ मजुवामा सम्पन्न

२०७८ चैत्र १९ सचेत घिसिङ रामेछाप - रामेछापको दोरम्बा सैलुङ १ डडुवामा थामी समुदायमा चेतनामूलक कार्यक्रम दोस्रो शृङ्खला मजुवामा सम्पन्न भएको छ । संघीय सरकारको आर्थिक सहयोगमा दोरम्बा शैलुङ गाउँपालिकाको समन्वयमा संचालित थामी उत्थान कार्यक्रम…

रामेछापका यम बहादुर थापाले थोलेको भ्रष्टाचारविरुद्धको अभियान विद्यालयसम्म पुग्यो

२०७८ चैत्र १८ रामेछापका यम बहादुर थापाले अघि बढाउनु भएको भ्रष्टाचारविरुद्धको अभियान विद्यालयसम्म पुगेको छ । सदरमुकाम मन्थलीमा शुक्रबार साँझ पत्रकार सम्मेलन गरी आफूले थालेको भ्रष्टाचारविरुद्धको अभियान विद्यालय तहसम्म पुगेको अभियान्ता थापाले…