Explore the Radio Tinlal in shortly.
Browsing Category

तिनलाल एफएम बिशेष

रामेछापको लिखु खोलामा विष्पोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा एक पुरुष घाइते, घटनामा संलग्न…

१० चैत्र २०७८ रामेछाप - रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको हिमगंगास्थित लिखु खोलामा माछा मार्ने क्रममा प्रयोग गरिएको विष्पोटक पदार्थ एक्कासी पड्किदा घाइते भएका एक पुरुषको उद्दार गरी अन्य तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिबार…

१२ वर्षीया नाबालिकालाई २१ घण्टासम्म बाँधेर कुटपिट गर्ने भलुवाजोरका श्रेष्ठ दम्पत्तीसहित तीन…

१० चैत्र २०७८ रामेछाप घरभित्र प्रवेश गरेकै कारण १२ वर्षीया नाबालिकालाई २१ घण्टासम्म घरको थाम र दलिनमा नाम्लोले बाँधेर सिस्नु लगाइ कुटपिट गर्ने रामेछापको मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोरका शेर बहादुर श्रेष्ठ र उनकी श्रीमती र छोरासहित तीन…

१२ वर्षीया नाबालिकालाई २१ घण्टासम्म बाँधेर कुटपिट गरेको घटनाको विषयमा राष्ट्रिय दलित आयोगले थाल्यो…

१० चैत्र २०७८ रामेछाप - रामेछाप जिल्ला मन्थली नगरपालिकाको भलुवाजोरमा आफ्नै छिमेकीले १२ वर्षीया नाबालिकालाई घरभित्र प्रवेश गरेको कारण २१ घण्टासम्म बाँधेर कुटपिट गरेको घटनाबारे राष्ट्रिय दलित आयोगले स्थानीय प्रशासन, प्रहरी प्रमुख र राजनीतिक…

१२ वर्षीया नाबालिकालाई २१ घण्टासम्म बाँधिएको घट्नासम्बन्धी मुद्दालाई गम्भीर रुपमा अघि बढाउन आयोगको…

०७ चैत्र २०७८ रामेछाप घरभित्र प्रवेश गरेकै कारण रामेछापको मन्थली नगरपालिकाको भलुवाजोरकी १२ वर्षीया नाबालिकालाई छिमेकीले २१ घण्टासम्म घरको थाम र दलीनमा बाँधेर सिस्नो लगाई कुटपिट गरेको घट्नाबारे राष्ट्रिय दलित आयोगले चासो देखाएको छ । नेपालको…

१२ वर्षीया नाबालिकालाई २१ घण्टासम्म बाँधेर सिस्नो लगाई कुटपिट गरेको घटनामा संलग्न दोषीलाई कानूनी…

०५ चैत्र २०७८ रामेछाप १२ वर्षीया दलित समुदायकी नाबालिकालाई घरभित्र प्रवेश गरेकै कारण २१ घण्टासम्म घरको थाम र दलिनमा नाम्लोले बाँधेर सिस्नो लगाई कुटपिट गरेको घटनामा संलग्न दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन मानव अधिकार संरक्षण सञ्जाल…

शल्यचिकित्साको दोरम्बा शिविरमा ३ सय ३३ जनाले लिए सेवा

०६ चैत्र २०७८ रामेछाप तीलगंगा अस्पतालको जनशक्ति र प्राविधिक सहयोगमा रामेछापको दोरम्बामा बिहिबारदेखि सुरु भएको मोतीबिन्दु शल्यचिकित्साको दोरम्बा शिविरबाट ३ सय ३३ जनाले सेवा लिएका छन् । बिहिबारदेखि सुरु भएको शिविरको पहिलो दिन १४१ जना, दोस्रो…

१२ वर्षीया नाबालिकालाई २१ घण्टासम्म बाँधेर सिस्नो लगाई कुटपिट गरेको घट्नासम्बन्धी मुद्दालाई गम्भीर…

०५ चैत्र २०७८ रामेछाप घरभित्र प्रवेश गरेकै कारण रामेछापको मन्थली नगरपालिकाको भलुवाजोरकी १२ वर्षीया नाबालिकालाई छिमेकीले २१ घण्टासम्म घरको थाम र दलीनमा बाँधेर सिस्नो लगाई कुटपिट गरेको घट्नाबारे राष्ट्रिय दलित आयोगले चासो देखाएको छ । नेपालको…

प्रधानमन्त्री देउवाद्धारा देशकै दोश्रो ठूलो नयाँ खिम्ती सबस्टेशन उद्घाटन

०५ चैत्र २०७८ रामेछाप स्वदेशी लगानीमा निर्मित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना ४५६ मेगावाट अन्तर्गत निर्माण भएको देशकै दोस्रो ठूलो सवस्टेशन सञ्चालनमा आएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक रुपमा उद्घाटन…

रामेछाप नगरपालिकाद्वारा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर प्रदान

०४ चैत्र २०७८ रामेछाप रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर प्रदान गरेको छ । नगरपालिकाले शुक्रबार आफ्नो क्षेत्रभित्र सञ्चालित कृषि सहकारी संस्था, कृषि फर्म र कृषक समुहहरुलाई पँचास प्रतिशत…

जिल्ला प्रहरी कार्यालय रामेछापले साँढे सात सयभन्दा बढी म्यादी प्रहरी भर्ना लिने

०४ चैत्र २०७८ रामेछाप आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय रामेछापले साँढे सात सयभन्दा बढी म्यादी प्रहरी भर्ना लिने भएको छ । आगामी स्थानीय तहको निर्वाचनको सुरक्षा चुनौतीलाई ख्याल गरी यस पटक…