जातीय छुवाछूत तथा भेदभाव गरी १२ वर्षीया दलित नाबालिकालाई २१ घण्टा सम्म बाँधेर यातना दिने एकै…
२०७८ चैत्र १५
१२ वर्षीया नाबालिकालाई घरभित्रप्रवेश गरेको कारण घरको थाम र दलिनमा २१ घण्टासम्म नाम्लोले बाँधेर सिस्नु लगाई कुटपिट गर्ने र उक्तकार्य गर्न उक्साउने एकै परिवारका तीन जना पक्राउ परेका छन् । गत फागुन ३० गते सोमबार रामेछापको मन्थली…