१२ वर्षिया दलित बालिकालाई घरभित्र प्रवेश गरेकै निहँुमा छिमेकीले दिए २१ घण्टासम्म बाँधेर यातना
०१ चैत्र २०७८
रामेछाप - रामेछापको मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोरमा १२ वर्षिय बालिकालाई छिमेकीले २१ घण्टासम्म घरको थाममा नाम्लोले बाँधेर यातना दिएका छन् ।
मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोर बस्ने ६३ वर्षीय शेर बहादुर श्रेष्ठले सोही…