शल्यचिकित्साको दोरम्बा शिविरमा ३ सय ३३ जनाले लिए सेवा
०६ चैत्र २०७८
रामेछाप
तीलगंगा अस्पतालको जनशक्ति र प्राविधिक सहयोगमा रामेछापको दोरम्बामा बिहिबारदेखि सुरु भएको मोतीबिन्दु शल्यचिकित्साको दोरम्बा शिविरबाट ३ सय ३३ जनाले सेवा लिएका छन् । बिहिबारदेखि सुरु भएको शिविरको पहिलो दिन १४१ जना, दोस्रो दिन शुक्रबार १११ जना र तेस्रो दिन शनिबार ८१ जना गरी कुल ३३३ जना आँखाका बिरामीहरुले सेवा लिएका दोरम्बा शैलुङ…
Read More...