Explore the Radio Tinlal in shortly.
Browsing Category

मनोरञ्जन

रामेछापका नवनिर्वाचित जनप्रतिधिद्वारा पदभार सपथ ग्रहण

२०७९ जेठ ६ रामेछाप - रामेछाप जिल्ला अन्तर्गत स्थानीय तहका नवनिर्वाचित नगरपालिका प्रमुख तथा गाउँपालिका अध्यक्षहरुले शपथ ग्रहण गर्नुभएको छ । जिल्लामा रहेका ८ स्थानीय तहको मत गणना सम्पन्न भए लगत्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले एक…

पालिका चुनावको लागि नेपाली काँग्रेस रामेछापले आठ वटै स्थानीय तहमा उम्मेदवारको नाम टुंगो लगायो

२०७८ बैशाख १२ रामेछाप - आगामी ३० गते स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस रामेछापले जिल्लाका आठ वटै स्थानीयमा उम्मेदवारको नाम टुंगो लगाएको छ । चुनावी तालमेल गरेर अघि बढ्ने विषयमा गठबन्धन दलहरुसँग छलफल गरेर बसेको नेपाली काँग्रेसले…

उम्मेदवार मनोनयन दर्ताको पहिलो दिनः रामेछापमा ३९ जनाको मनोनयन दर्ता

२०७८ बैशाख १२ रामेछाप - स्थानीय तह निर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ताको पहिलो दिन आइतबार रामेछापका ३९ जनाले मात्रै मनोनयन दर्ता गराएका छन् । जिल्ला दुई नगरपालिका र ६ गाउँपालिकामा गरी जम्मा ६४ वटा वडा रहेका छन् । आगामी स्थानीय तह…

रामेछापका सत्ता गठबन्धन दलहरुलाई आसन्न स्थानीय निवार्चनमा चुनावी तालमेलबारे सहमति जुटाउन सकस

२०७९ बैशाख ०५ रामेछाप - रामेछापका सत्ता गठबन्धन दलहरुलाई आसन्न स्थानीय निवार्चनमा चुनावी तालमेलबारे सहमति जुटाउन सकस भएको छ । समयमा चुनावी भागबण्डाबारे सहमति जुटाउन नसक्दा गठबन्धन दलहरुलाई स्थानीय तह निर्वाचनसम्बन्धी तालमेलबारे सहमति जुटाउन…

नेपाल दलित लयर्स फोरमद्वारा जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८ लाई संशोधन गर्नुपर्ने…

२०७८ चैत्र २६ रामेछाप - नेपाल दलित लयर्स फोरमको दोश्रो सम्मेलनले जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८ लाई संशोधन गर्नुपर्ने मागसहितको १२ बुँदे काठमाडौँ घोषणा पत्र जारी गरेको छ । फोरमको शुक्रबार राजधानीमा सम्पन्न दोश्रो सम्मेलनले…

म्यादी प्रहरीमा भर्ना हुन रामेछाप आएकामध्ये ९२६ जना उत्तीर्ण

२०७८ चैत्र २२ रामेछाप - म्यादी प्रहरीमा भर्ना हुन जिल्ला प्रहरी कार्यालय रामेछापमा आएकामध्ये ९२६ जना उत्तीर्ण भएका छन् भने १७३ जनाको नाम वैकल्पिकमा निस्किएको छ । आगामी स्थानीय तह निर्वाचनको सुरक्षालाई लक्षित गरी म्यादी प्रहरी भर्नाको लागि…

थामी समुदायमा जनचेतनामूलक कार्यक्रम शृङ्खला २ मजुवामा सम्पन्न

२०७८ चैत्र १९ सचेत घिसिङ रामेछाप - रामेछापको दोरम्बा सैलुङ १ डडुवामा थामी समुदायमा चेतनामूलक कार्यक्रम दोस्रो शृङ्खला मजुवामा सम्पन्न भएको छ । संघीय सरकारको आर्थिक सहयोगमा दोरम्बा शैलुङ गाउँपालिकाको समन्वयमा संचालित थामी उत्थान कार्यक्रम…

रामेछापका यम बहादुर थापाले थोलेको भ्रष्टाचारविरुद्धको अभियान विद्यालयसम्म पुग्यो

२०७८ चैत्र १८ रामेछापका यम बहादुर थापाले अघि बढाउनु भएको भ्रष्टाचारविरुद्धको अभियान विद्यालयसम्म पुगेको छ । सदरमुकाम मन्थलीमा शुक्रबार साँझ पत्रकार सम्मेलन गरी आफूले थालेको भ्रष्टाचारविरुद्धको अभियान विद्यालय तहसम्म पुगेको अभियान्ता थापाले…

गाउँपालिका अध्यक्ष खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०७८ चैत्र १७, रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले अध्यक्ष खड्का र तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित विरुद्ध ४…

७८४ जना म्यादी प्रहरीको कोटामा १ हजार ६७५ जनाको आवेदन, आइताबारबाट भर्ना छनौट गरिँदै

२०७८ चैत १३, आइतबार रामेछाप - वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरी बन्न रामेछापमा माग भन्दा दोब्बर बढी आवेदन परेको छ । रामेछापबाट ७ सय ८४ जना छनोट गरिने भएपनि जिल्ला प्रहरी कार्यालय रामेछापमा पाँच दिनको अवधिमा १ हजार…