गाउँपालिका अध्यक्ष खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०७८ चैत्र १७,
रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले अध्यक्ष खड्का र तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित विरुद्ध ४…